अर्मनका पहिरो प्रभावितलाई मोना युकेको आर्थिक सहयोग

विकल्प न्यूज/बेनी असोज २३ गते । म्याग्दीको मंगला गाउँपालीका ५ अर्मनका पहिरो प्रभावीतहरुलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेले आर्थिक सहयोग गरेको छ । मोनाको महाधिवेशनको अवसरमा मोना युकेका अध्यक्ष कमल पुर्जाले मंगला गाउँपालीकाका अध्यक्ष सतप्रसाद रोकालाई अर्मनका पहिरो प्रभावीतका लागि बेलायतमा संकलीत २४ हजार १०० रुपैयाँ हस्तान्तरण गर्नुभएको थियो । पात्लेखेतका पहिरो पिडित र … Continue reading अर्मनका पहिरो प्रभावितलाई मोना युकेको आर्थिक सहयोग